Mantra
Mayametro Hospital

कालीका लघुवित्त वित्तीय संस्था १५ औं वर्षमा प्रबेश

AD offer
JK
mantra Hospital

झलारी: कालीका लघुवित्त वित्तीय संस्थाको झलारी शाखाले १५ औं वार्षिकोत्सव मनाएको छ । झलारी शाखामा आबद्ध सम्पुर्ण सदस्यहरु सहभागी कर्यक्रममा बोल्दै शाखा प्रमुख कृष्ण बहादुर बलायर ले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा बलीयो समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको र शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेकोे बताउनु भयो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...