Mantra
Mayametro Hospital

शुक्लाफाँटामा बोहरा सेकुवा एण्ड मःम हाउस सञ्चालनमा

AD offer
JK

झलारी:  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा  होटल सञ्चालनमा आएको छ। शनिबार ओल्के सकरान्तीको मौकापारी शुक्लाफाँटा १० पिपलाडी रोडमा बोहरा सेकुवा एण्ड मःम हाउस सञ्चालनमा आएको छ ।

mantra Hospital

ग्राहकको मागलाई ध्यानमा राखी होटलले आफ्नो तर्फवाट ग्राहकलाई छुट्टाछुट्टै क्याविनको व्यवस्था गरी सफा स्वच्छ वातावरणमा आफुले ईच्छाएको परिकार खाने व्यवस्था समेत मिलाएको होटलका सञ्चालक गगन सिह बोहराले बताउनु भयो।  होटलमा वर्थ डे पार्टी गर्न सकिने, अडर अनुसारको खानाको परिकार खान सकिने र होम डेलीभरीको समेत व्यवस्था रहेको बताइएको छ । बढ्दो बजार माग अनुसार ग्राहकको मागलाई मध्यनजर गरी खानाका विभिन्न परिकारहरु, खसीको सेकुवा, बङ्गुरको सेकुवा, मःम का साथै नेपाली, इन्डियन, चाइनिज विभिन्न खानाका परिकारहरु  लगयत अडर अनुशार डेलीभरीको पनी ब्यवस्था  समेत उपलब्ध रहेको बताइएको छ ।

Mantra

करिब २० वर्ष भारतमा र ६ बर्ष कतारमा होटल क्षेत्रमा काम गरेका बोहराले झलारी बजारमा होटल सञ्चालनमा ल्याएका हुन् । बोहराको यस अघि झलारीमा द चक्र मदिरा पसल पनी सञ्चालनमा रहेको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...