Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक पुरुष मृत फेला

AD offer
JK
mantra Hospital

कञ्चनपुर: कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार साँझ बेदकोट नगरपालिका–२ मुक्ति शिविरका ६८ वर्षीय मङता डगौरा बेदकोट–१० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन्। घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...