Mantra
Mayametro Hospital

सुदूरपश्चिमका तीन जिल्लामा नयाँ न्यायाधीश

AD offer
JK
mantra Hospital

कञ्चनपुर: न्यायपरिषद्ले रिक्त जिल्ला न्यायाधीशको पदमा नियुक्ति सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले जिल्ला न्यायाधीशको सरुवाका साथै मुख्य न्यायाधीश नियुक्तिसमेत गरेको छ। बैतडी जिल्ला अदालतबाट हर्कबहादुर क्षेत्रीलाई काठमाडौं सरुवा गरिएको छ। बैठकले कञ्चनपुरबाट चाणकमणि अर्याललाई रुपन्देही सरुवा गरेको छ।

यसैगरी, दार्चुलाका धु्रवकुमार ढकाल चितवन र नवलपरासीका राजेन्द्रसिंह भण्डारी कञ्चपुर पुगेका छन्। बैठकले कास्कीका रामचन्द्र शर्मालाई डडेल्धुरा पठाएको छ। शुक्रबारको बैठकले सिराहा जिल्ला अदालतमा रहेका पुष्पराज पाण्डेलाई दार्चुला पठाएको निर्णयमा उल्लेख छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...