


झालारी: शुक्लाफाँटामा एकजनाको पोखरीमा डुबेर मृत्यु भएको छ । कञ्चनपुर को शुक्लाफाँटा नगरपालिका ४ आशापुरकी १३ वर्षीय विपना चुनारा बुधबार दिउसो साथीहरु सँग पोखरीमा नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झालारीले जनाएको छ ।

Recover your password.
A password will be e-mailed to you.
Trending