Mantra
Mayametro Hospital

कञ्चनपुर २ ख बाट निर्वाचित बहादुर सिह थापा आर्थिक मामिला मन्त्री नियुक्त

AD offer
JK

धनगढी: कंचनपुर निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ख बाट बहादुर सिह थापा हिजो सोमबार बनेको सुदुरपस्चिम प्रदेश सरकारमा आर्थिक मामिला मंत्री मा नियुक्त भएका छन ।

विगत लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा त्यागी नेता भनेर चिनिने मध्येका एक व्यक्ति हुन् बहादुर सिंह थापा नेपाली कांग्रेस मा विगत लामो समय देखि सक्रिय रही निर्वाचनमा होमिएका थापा राजनीतिमा त्यागी नेताको रूपमा चिननुहुन्छ। कंचनपुर निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ख बाट निर्वाचन मा विजय हासिल गरेपछि हिजो सोमबार बनेको सुदुरपस्चिम प्रदेश सरकारमा थापा आर्थिक मामिला मंत्री मा नियुक्त भएका हुन ।

Mantra
mantra Hospital

बहादुर सिंह थापा  संविधान सभाका सदस्य पनि हुन् ।

२०३२ सालमा ने वि संघ वाट राजनिती यात्रा सुरुवात गरेका थापा २०४६ सालमा पार्टीको क्रियाशिल सदस्यता २०४७ साल देखी २०५७ साल सम्म २ कार्यकाल क्षेत्रीय सभापति २०५७ साल देखी २०७२ साल सम्म जिल्ला पार्टी सभापति ३ कार्यकाल २०६४ सालमा संविधान सभा सदस्य उमेदवार २०७० सालमा संविधान सभा सदस्य र २०७९साल प्रदेश सभा सदस्य,महासमिती सदस्य भएका थीए ।

हिजो एक कार्यक्रमका का बीच उहाले भन्नुभयो: “मलाई चुनाव मा विश्वास गरी मलाई भोट दिएर जिताउने कञ्चनपुर क्षेत्र नं २ प्रदेश सभा ख का सबै आम जनसमुदायलाई धन्यवाद व्यक्त गर्दछु । साथै म मंत्री हुँदा तपाईं हरुका सबै समस्या समाधान गरी समाज मा बिकाश र समस्याको समाधानको लागि कुनै कसर बाकी राख्ने छैन यो मेरो प्रतिबद्धता हो ।”
“सुदुरपस्चिम प्रदेश मा २०८१/२०८२ को बजेट निर्माण गरी कार्यान्यन गर्न पनि बाकी रहेकोले मेरो कार्यकाल मा अहिलेकै एतिहासीक बजेट प्रस्तुत हुनेमा विश्वस्त हुन आमा सुदुरपस्चिम बासीलाई आग्रह गर्नु भएको छ । सुदुरपस्चिम प्रदेश सरकारले आगमिदिनमा जनताका समस्या र सामाधानको लागि के गर्नुपर्छ त्यसको लागि योजना बनाएर अगाडी बढ़ने र आम सुदुर पश्चिमका जनता को अगाडि सरकार छ भन्ने अनुभूति गराउने प्रतिवद्धता जनाउनभएको छ। साथै मलाई प्रदेश सरकारको आर्थिक मामिला मंत्री मा नियुक्त गर्न सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...