Mantra
SudharGirha

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

AD offer
HLI
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र लालझाडी गाउँपालिका–६ ढक्का चान्देवबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब मूल्य १ लाख ९१ हजार ५४० बराबरको चिनी, मल, बिडी, सुर्ती, बेसन, कस्मेटिकका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Accounting
11 no oda
AD offer
Loading...