Mantra
Mayametro Hospital

बैतडीमा एक किशोरी मृत फेला

AD offer
JK

 

 

mantra Hospital

बैतडीः बैतडीमा एक किशोरी मृत अबस्थामा फेला परेकी छिन्। जिल्लाको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी हुन्। घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।घ टनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...