Mantra
Mayametro Hospital

बेहोस अवस्थामा भेटिएका बैतडीका साउँदको मृत्यु

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका युवको मृत्यु भएको छ। बैतडी जिल्ला सुर्नाया गाउँपालिका वडा नम्बर ४ घर भएका अन्दाजी २४/२५ वर्षीय राजेश साउँदको मृत्यु भएको हो। शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा ११स्५५ मा अत्तरियाको पद्मा अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...