Mantra
Mayametro Hospital

बैतडीमा आधा किलो चरेश सहित एक जना पक्राउ

AD offer
JK

 

mantra Hospital

बैतडीः बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्ट आधा किलो चरेश सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्रसिंह साउँदले बताए। साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३ को बनारसी धाम नजिकैबाट बिष्टलाई ५१२ ग्राम चरेससहित पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...