Mantra
Mayametro Hospital

धनगढीको छ लेन सडकमा स्कुटर दुर्घटना

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीको धनगढीस्थित ६ लेन सडकमा स्कुटर दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–३ डिके पेट्रोल पम्प नजिक बुधवार स्कुटर दुर्घटना भएको हो। स्कुटर दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की २७ वर्षीया संगिता जोशी घाइते भएकी छन्। घाइते जोशीको सौभाग्य अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...