


झलारी: कञ्चनपुरको शुक्लाफाँटाबाट अबैध सामान बरामद गरिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट करिब १० हजार ५ सय मुल्यको प्लास्टिकको डोरी, बिडी, सलाई लगायतका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Recover your password.
A password will be e-mailed to you.
Trending