Mantra
SudharGirha

सीवाइसी नेपाल  लघुवित्तीय संस्था द्वारा वित्तीय साक्षरता र कृषि ब्यवसाय सम्बन्धी तालमि सु-सम्पन्न

AD offer
HLI

जनक राज जोशी, श्रावण, ०४, दार्चुला
सीवाइसी नेपाल  लघुवित्तीय संस्था लिमिटेड शाखा कार्यालय महाकाली दार्चुलाको आयोजनामा महाकाली नगरपालीका वडा नं २ पन्डोराका महिला दिदिबिहनिहिरुलाई वित्तीय साक्षरता र कृषि ब्यवसाय सम्बन्धी तालमि सम्पन्न भएको छ ।

mantra Hospital

सीवाइसी नेपाल  लघुवित्तीय संस्था लमिटिेड शाखा कार्यालय महाकाली दार्चुलाको आयोजनामा उनीहरुलाई एक दनिे बत्तिीय साक्षरता र मौसमी तथा बेमौसमी खेती सम्बन्धी कृषी सफल उद्दमी बारे प्राबधिकि ज्ञान दीइएको शाखा प्रबन्धक जनक राज जोशीले जानकारी दिनुभयो।

Mantra

शुक्रबार कार्यक्रममा सहभागी ३५ जना महलिाहरुलाई वत्तियि सेवाबारे जानकारी, समग्र लघुवत्तिको जीवन चक्र, संस्थाको परीचय, ग्राहकलाई दीने सेवा सुवीधा, नीतीनीयम,बचतसम्बधी सम्पुर्ण जीवनचक्र, सदस्य मैत्री सस्था सिवाईसि बारेमा हालका गतीबीधी सदस्यलाई उत्पादनशील ठाउँमा लगानी र लगानीको लागी सम्भावति क्षेत्र पहीभान तथा जानकारी, बीतीय मार्गचीत्र नर्मिाण र बचत गर्ने बानकिो बकिास गर्ने लगायतका बीषयमा शाखा प्रबन्धक जनक राज जोशीले छलफल गर्नुभयो ।
यस्तै उक्त क्षेत्रमा आधुनीक कृर्षीको सम्भाव्यता, मौसमी बेममौसमी खेतीप्रवीधी, रसायनकि बीषाधीलाई न्युनकिरण गरी जैवकि बषिादी बनाई प्रयोग गर्ने, बेर्ना उत्पादन गर्ने तरीका र सफल कृष िउद्दमीबारे जानकारी, प्राबधिकि ज्ञान र बजारीकरण बारे छलफल गरएिको संस्थाका कृर्षी प्राबीधीक योगेश कुवरले जानकारी दीए र सदस्य ब्यवस्थापन र केन्द्र ब्यवस्थापन सहति समुहका बारेमा छलफल सस्थाका कर्मचारी दीपेन्द्र सिह सामन्तले जानकारी सहीत फेरी पनी आगामी दिनहरुमा यस ससिवाईसी नेपाल लघुबत्ति बत्तियि सस्था ली ले यस्तै सदस्य शसक्तकिरण र ब्यवसायकिरण लाई जोड दीई यस्तै सीपमुलक तालीम कार्यक्रम सन्चालन गर्ने जानकारी दीनुभएको छ ।

Accounting
11 no oda
AD offer
Loading...