Mantra
Mayametro Hospital

छोरी लाइ जन्म दिनको अवसरमा मा गणेश अवस्थी ले दिए जीवन बीमा पोलिसी उपहार

AD offer
JK

श्रावण, ०४, झलारी

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने बिकास भएको हो ।

Mantra
mantra Hospital

यसै क्रममा बझाङ जिल्लाको बित्थड्चिर गाउँपालिका स्थायी घर भई हाल कञ्चनपुर जिल्ला को बेदकोट नगरपालिका बस्ने गणेश दत्त अवस्थी ले आफ्नो छोरी को जन्मउत्सबको अवसरमा छोरी लाई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी उपहार दिएका हुन ।

उनले हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको झलारी शाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङ्कको बाल जिवन बीमा पोलिसि उपहार दिएका हुन् ।
हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड झलारी शाखा द्वारा अवस्थीले आफनो छोरी काे जन्मदिनको अवसरमा जीवन बीमा उपहार दिनुभएको छ ।
उक्त दिन निज बीमित कै घर मा कम्पनी का प्रदेश उप प्रमुख परमानन्द पन्त गएर घर परिवार का बीच मा एक कार्यक्रम गरी बीमित जयन्ती अवस्थी , बुवा गणेश अवस्थी र आमा धनमती अवस्थी लाइ सामूहिक रूप मा बीमा पोलिसी हस्तान्तरण गरे का हुन परदेश उप प्रमुख परमानन्द पन्तले बाबु लाइ उजल भविष्य काे कामना सहित जन्म दिनको शुभकामना दिनु भएको थियो ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको दाबी भुक्तानी ,नाफा, सेवा, प्राविधि मैत्री बन्दै आएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...