Mantra
Mayametro Hospital

चन्द्र सुर्य माध्यामिक विद्यालयका तीन विद्यार्थी उत्कृष्ट, ७८ प्रतीशत बिधार्थी उतीर्ण

AD offer
JK
२०८१ असार १९, झलारी 
कञ्चनपुरको शुक्लाफाँटा नगरको एक संस्थागत(निजी विद्यालय) का तीन विद्यार्थी उत्कृष्ट भएका छन ।
mantra Hospital
माध्यामिक शिक्षा परीक्षा एसइई ०८० को परीक्षामा शुक्लाफाँटा नगरपालिका १० झलारीको चन्द्र सुर्य माध्यामिक विद्यालयका तीन विद्यार्थी उत्कृष्ट भएका हुन ।
चन्द्र सुर्य माध्यामिक विद्यालयका प्रिन्सिपल जगत विष्टले तीन विद्यार्थीले उत्कृष्ट जिपिएर ल्याएको बताए ।
प्रिन्सिपल विष्टका अनुसार मिलन बोहरा ३.९५, जनक खाती ३.८५जिपिए र बिमल ऐर ३.८३जिपिए ल्याएका छन ।
प्रिन्सिपल विष्टले कुल ५०विद्यार्थी मध्ये ३९उर्तिण भएका र ८ विद्यार्थीले १प्लस ग्रेट ल्याएको बताए ।
Mantra
शुक्लाफाँटा नगरपालिकाको तथ्याङ्क अनुसार चन्द्र सुर्य माध्यामिक विद्यालयले ७८प्रतिशत विद्यार्थी उर्तिण गर्न सफल भएको छ ।
AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...