Mantra
Mantra offer

कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा

AD offer
JK

असार १६, धनगढीः

mantra Hospital

कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा परेका छन्।

Mantra

टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो। सार्वजनिक स्थलमा जथाभावि हो–हल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...