Mantra
Mantra offer

शुक्लाफाँटाका दुई युवक लागुऔषधसहित पक्राउ

AD offer
JK
mantra Hospital

झलारी: कञ्चनपुरमा लागुऔषधसहित दुुई जनालाई पक्राउ गरिएको छ। शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरबाट सोही स्थानका ३४ वर्षीय गणेश बहादुर ऐर र ३२ वर्षीय बिक्रम बिष्टलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ०.०९ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। प्रहरीले लागूऔषध सम्बन्धी मुद्दामा उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...