Mantra
Mantra offer

कञ्चनपुरको एक घरमा आगलागी

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने तिलक भट्टको घरमा बिद्युतको तार सट भई बिहीवार आगलागी भएको हो। आगलागी हुँदा घर र घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप, काठ लगायतका सामान गरी अन्दाजी मुल्य १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...