Mantra
Mantra offer

कञ्चनपुरमा १ लाख ३४ हजार बराबरको अवैध सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुर: कञ्चनपुरको विभिन्न स्थानबाट अन्दाजी मूल्य १ लाख ३४ हजार ६६० बराबरको सामान बरामद गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३४ हजार ६६० बराबरको सामान बरामद गरेको छ। पेय पदार्थ, बिडी, तिलको तेल, कपडा, जुत्ता, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...