Mantra
Mayametro Hospital

कञ्चनपुरमा शरिरमाथि पंखा खसेर एक जनाको मृत्यु

AD offer
JK
mantra Hospital

कञ्चनपुर । कञ्चनपुरमा शरिरमाथि पंखा खसेर एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका–७ गाउजीका ६८ वर्षीय रत्नप्रकाश लामिछानेको सोमवार शरिरमाथि पंखा खसेर मृत्यु भएको हो। लामिछाने आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा) चलाई बसी राखेको अवस्थामा सोही फ्यान शरिरमा खसेर गम्भिर घाइते भएका थिए। घाइते लामिछानेलाइ उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...