Mantra
Mantra offer

भासु भीरमा कार दुर्घटना, एक महिला घाइते

AD offer
JK

धनगढीः कैलालीको भासु भीरमा कार दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

mantra Hospital

जिल्लाको चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतवार बिहान सुदूूरपश्चिम प्रदेश ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो।दुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ की २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ। उनको अत्तरियामा उपचार भइरहेको छ।

Mantra

कार चालक गोदावरी नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहित कारमा सवार अन्य तीन जना भने सकुशल रहेका जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...