Mantra
Mayametro Hospital

नेशनल लधुबित्तका ग्राहकलाई कन्चनपुरको मन्त्र हस्पिटलमा विशेष छुट

AD offer
JK

कञ्चनपुर: नेशनल लधुबित्त बित्तिय संस्था लिमिटेडका ग्राहकलाई कन्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटलले विशेष छुट दिने भएको छ। भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.  र नेशनल लधुबित्त बित्तिय संस्था लिमिटेडले सम्झौता गरेका हुन। नेशनल लधुबित्त बित्तिय संस्था लिमिटेडका कर्मचारी, ग्राहक सदस्य र तिनका परिवारलाई मन्त्र हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ५ प्रतिशत देखी २५ प्रतिशत सम्म छुट दिने भएको हो।

mantra Hospital

Mantra

शय्यामा २५ प्रतिशत, शल्यक्रियामा सात देखि १० प्रतिशत छुट उनीहरूले पाउने छन। सघन उपचार कक्षमा १५ प्रतिशत, क्याबिनमा २० प्रतिशत र औषधीमा पाँच प्रतिशत छुट पाउने सम्झौता भएको मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले जानकारी दिनुभयो ।

 

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...