Mantra
Mayametro Hospital

पूर्व प्रधानमन्त्री देउवा आज धनगढी आउदै

AD offer
JK
mantra Hospital

धनगढी – नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सोमवार धनगढी आउने भएका छन । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा) ले सोमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताए । धनगढी उपमहानगरपालिका–४ मा रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...