Mantra
Mayametro Hospital

हिमालयन लाइफ अत्तरिया शाखा द्वारा वनभोज कार्यक्रम

AD offer
JK

 

mantra Hospital

अत्तरिया: आज शनिबार हिमालयन लाइफ अत्तरिया शाखाले वनभोज कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले विभिन्न समयमा ल्याएको अभिकर्ता प्रोत्साहन योजना अनुसार कम्पनीमा आवद्ध अभिकर्ताहरु सँग अत्तरिया शाखाले वनभोज कार्यक्रम गरेको कम्पनी का अत्तरिया शाखा प्रमुख गजेन्द्र बहादुर भण्डारी ले बताउनुभयो ।
प्रत्येक वर्ष अत्तरिया शाखाले अभिकर्ताहरु संग वनभोज कार्यक्रम गर्दै आएको छ।
कम्पनीले अभिकर्ताहरु लाई प्रोत्साहनको लागि तालिम, स्किम, वनभोज, नगद र विभिन्न प्रकारका उपहारहरु दिँदै आइरहेको छ।
पछिल्लो समयमा बीमा अभिकर्ता भई बीमा व्यवसाय बाट राम्रो आम्दानी गरी स्वरोजगार भएको भनी वनभोज कार्यक्रममा अभिकर्ताहरू माझ खुशीयाली देखिएको थियो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...