Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ

AD offer
JK

कञ्चनपुरः कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१५ गोबरीया राधाकृष्ण टोलबाट सोही ठाउँ बस्ने लक्ष्मण अर्याल, भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोसन शाही पक्राउ परेका छन्।

mantra Hospital

यी तीनै जनालाई शुन्य दशमलव ९६ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Mantra

यसैगरी भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट शुक्लाफाँटा नगरपालिका–१ बस्ने २१ वर्षीया यशोदा राना र शुक्लाफाँटा नगरपालिका–३ बस्ने २७ वर्षीय प्रबेश धामी पक्राउ परेका छन्।

 

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...