Mantra
Mayametro Hospital

गोदावरीको सेती सामुुदायिक वनमा एक नाले बन्दुुक फेला

AD offer
JK

धनगढीः 

mantra Hospital

कैलालीको गोदावरीमा रहेको एक सामुदायिक वनमा प्रहरीले एक नाले बन्दुक बेवारीसे अवस्थामा फेला पारेको छ।

Mantra

गोदावरी नगरपालिका–४ मा रहेको सेती सामुुदायिक वनबाट अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटीएको प्रहरी टोलीले वनमा सालको रुखको प्वालभित्र लुुकाइराखेको अवस्थामा बरामद गरेको हो।

प्रहरीले एक थान एक नाले भरूवा बन्दुक, सिसाको गोली–१८ वटा, छर्रा–१५ वटा र एउटा सानो डिब्बा बारुदको फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...