Mantra
Mayametro Hospital

बेदकोट नगरपालिका कञ्चनपुरको बजेट ९८ करोड

AD offer
JK

कञ्चनपुरः

mantra Hospital

कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ९८ करोड ५७ लाखको बजेट ल्याएको छ।

Mantra

बेदकोट नगरपालिकाको १५ औं नगर सभाबाट सोमवार वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरिएको छ। नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी नीति तथा कार्यक्रम र उप मेयर तुलसी जोशीले बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभामा छलफल गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको छ।

बजेटमा ७३ करोड ३३ लाख चालु खर्च र २५ करोड २४ लाख पूँजीगत खर्च पारित गरिएको छ। बेदकोटका मेयर बोहराले बेदकोटलाई समृद्ध र समुन्नत नगर बनाउने लक्ष्य सहित नीति, कार्यक्रम र बजेट आएको बताए। उनले नगर वासिन्दाको जनजीविकासित प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्य, शिक्षा, पशु, कृषि, वन एबम् महिला विकासका क्षेत्रलाई प्राथमिकता दिइएको बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...