Mantra
Mayametro Hospital

शुक्लाफाँटा-२ रानिपुरको एक गोठमा आगलागी

AD offer
JK

 

mantra Hospital

झलारी: कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ। शुक्लाफाँटा नगरपालिका-२ रानिपुर बस्ने कलावती धानुकको दुई तले काठले बनेको कच्ची गाई गोठमा सोमवार आगलागी भएको हो।

आगलागी हुँदा गोठ र गोठ भित्र रहेका रहेका पराल, काठ, भुसा लगायतका सामान गरी अन्दाजी मुल्य छ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मानबिय तथा चौपाया क्षेती नभएको र स्थानिय, प्रहरी, दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...