Mantra
Mayametro Hospital

कञ्चनपुरमा हात्तीले एक जनाको घर भत्कायो

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा हात्तीले एक जनाको घर भत्काएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१९ बाँगफटा शुक्रराज स्थित शुक्लाफटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले विक्रम खुनाको एकतले कच्चि घर भत्काएको प्रहरीले जनाएको छ। हात्तिले घर भत्काउँदा खुनाको ५० हजार बराबरको क्षति भएको जनाइएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...