Mantra
Mayametro Hospital

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २० हजार ६६५ बराबरको सामान बरामद गरिएको हो।

भन्सार छली गरी ल्याएका बिभिन्न किसिमका कपडा, तरकारी, हार्डवेयर, किराना लगायतका सामान इलाका प्रहरी गड्डाचौकी र सशस्त्र प्रहरी वल नेपाल प्रस्थावित सिमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...