Mantra
Mayametro Hospital

बैतडीमा बेवारीसे अवस्थामा शव फेला

AD offer
JK

बैतडी: बैतडीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । बिहिबार बिहान जिल्लाको पाटन नगरपालिका-८ स्थित आरुबाटा भीरमा बेवारीसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

mantra Hospital

बिहीबार बिहान विद्यार्थीहरुले उक्त भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीचौकी खोड्पेबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । शव भीरमा रहेकाले निकाल्न सकिएको छैन् ।

Mantra

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको छ । उक्त शव कसको हो भन्ने कुरा अहिले सम्म खुल्न नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...