Mantra
Mayametro Hospital

कञ्चनपुरका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले विवाह सम्बन्धि कसुर मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार रहेका कृष्णपुर नगरपालिका–८ विचवा वस्ने ३१ वर्षीय मनोज भट्ट पक्राउ परेका हुन्। भट्टलाई इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीयाबाट पक्राउ गरेको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...