Mantra
Mayametro Hospital

कैलालीमा भन्सार छलिका सामान नियन्त्रणमा

AD offer
JK
mantra Hospital

धनगढी: कैलालीमा भन्सार छलिका सामान नियन्त्रणमा लिइएको छ। धनगढी उपमहानगरपालिका–२ सिशापोष्ट, धनगढी उपमहानगरपालिका–३ मायामेट्रो हस्पिटल नजिक र भजनी नगरपालिका–९ गञ्जुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४५ हजार १५० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त मल्य बराबरको चिनी, नरिवल, हरियो खुर्सानी, सिंगठा, दुध पाउडर, प्रेशर कुकर, प्लाष्टिक डोरी, चक्लेट, पंखाको सेल, एकर फ्युज, कम्प्रेसर पाईप, पंखा कन्ट्रोलर, प्लग टप पिन, पाईप लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...