Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक जना मृत फेला

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अबस्थामा फेला परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरिघाट चोकस्थित नहरको कल्भर्टमा बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदन बहादुर बिष्ट सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...