Mantra
Mayametro Hospital

कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी भएको छ। दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको भान्सा घर र गोठमा बिद्युतको तार सर्ट भई शनिवार आगलागी भएको हो। आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी एक लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...