Mantra
Mayametro Hospital

नेपाल किसान संघ कञ्चनपुरको अध्यक्षमा भण्डारी

AD offer
JK

झलारी: नेपाली कांग्रेस निकट नेपाल किसान संघ कञ्चनपुरको तदर्थ जिल्ला कार्य समिति चयन गरिएको छ। किसान नेता मानसिंह भण्डारीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो। तीन वटै निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरि समिति चयन गरिएको छ।

mantra Hospital

जिल्ला कार्य समितिको सदस्यहरुमा भीमसेन राना, कृष्णप्रसाद भट्ट, नारायणदत्त भट्ट, हरेन्द्र कुमार भण्डारी, मानबहादुर पाल, पूर्णानन्द भट्ट, लोकराज भट्ट, माहानन्द भट्ट, भवानीसिंह भाट, देवदत्त जोशी, धर्मराज उपाध्याय, नरेश साउँद, कमलापती भट्ट, यमप्रसाद पौडेल, गगन विष्ट, सिताराम खड्कालाई चयन गरिएको छ।

Mantra

नेपाल किसान संघका केन्द्रीय सदस्य नारायणदत्त पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किसान संघका पूर्व केन्द्रिय सदस्य शेरबहादुर साउँद, ट्रेड युनियनका नेता सिद्धराज भट्ट, नेपाली कांग्रेस शुक्लाफाँटाका सभापति दानसिंह ऐर, कांग्रेस नेता शिवराज भट्टलगायतको उपस्थिति रहेको थियो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...