Mantra
Mayametro Hospital

कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालमा भीमदत्त नगरपालिका–७ बस्ने २३ वर्षका प्रबिन धानुकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००४ प ७९० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार भीमदत्त नगरपालिका-१६ बस्ने ३१ वर्षीय हिमालबहादुर बमको साथबाट शुन्य दशमलव ६१ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरी पक्राउ गरिएको हो। मोटरसाइकल र दुवै जनालाई अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...