Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक जनाको घरमा आगलागी

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा एक जनाको घरमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका कृष्ण बोहोराको घरमा मंगलबार बिद्युतको तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट बोहराको पचास हजार बराबरको क्षति भएको र अन्य मानवीय क्षति भने केही नभएको जनाइको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...