Mantra
Mayametro Hospital

स्वास्थ्य सुरक्षा मुद्दामा फरार कञ्चनपुरका एक जना ८ वर्षपछि पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुरः सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा फरार कञ्चनपुरका एक जना ८ वर्षपछि पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०७३ जेठ ४ गतेको फैसलाले सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बेदकोट नगरपालिका(१० नयाँगाउ बस्ने ३० वर्षीय बिनोद रावल पक्राउ परेका हुन्। रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले सोमवार उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...