Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा पुरानो छोडेको घरको बराण्डामा जिल्ला लख्खिमपुर उत्तरप्रदेश सम्पुर्णानगर भारत बस्ने कभाड संकलनको काम गर्ने ४० वर्षीय चन्दनकुमार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...