Mantra
Mayametro Hospital

कञ्चनपुरबाट लागू औषध मुद्दाका २ फरार प्रतिवादी पक्राउ

AD offer
JK

 

mantra Hospital

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले कैद सजाय ठहर गरेका २ जना फरार प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागू औषध मुद्दामा ९ महिना ९ दिन कैद तोकिएका भीमदत्त नगरपालिका – २ उल्टाखामका ३४ वर्षीय हरिस बोहरा र लागू औषध मुद्दामा २ महिना ७ दिन कैद सजाय तोकिएका बेलौरी नगरपालिका – ६ हात्तिबोझाका २७ वर्षीय वीरेन्द्र बडायक रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...