Mantra
Mayametro Hospital

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९६ हजार २६० मूल्य बराबरका सामान बरामद गरिएको हो।

कपडा, हार्डबेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...