Mantra
Mayametro Hospital

सशस्त्र प्रहरीले माग्यो ११ सय कर्मचारी : बिस्तृत बिवरण सहित

AD offer
JK
mantra Hospital

काठमाडौं – सशस्त्र प्रहरी (एपीएफ) ले ११ सय कर्मचारी माग गरेको छ। एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो।

विभागले ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक र नौ सय ४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

 

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...