Mantra
Mayametro Hospital

गोदावरीमा मोटरसाइकल पल्टिदा २ जना घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीको गोदावरीमा मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्। गोदावरी नगरपालिका–३ चुट्की बजारमा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको ७८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा २३ वर्षीय प्रशान्त चौधरी र २३ वर्षकै सुनिल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाले बताए। घाइते दुबै जनाको पदमा अस्पताल अत्तरियामा उपचार प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...