Mantra
Mayametro Hospital

कञ्चनपुरमा ५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

AD offer
JK

कञ्चनपुरः सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

mantra Hospital

भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्। सशस्त्र प्रहरीका अनुसार पौष १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

Mantra

बरामद गरिएको रकमसहित पक्राउ परेका जैशीलाई कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि गरिएको चेकजाँच अभियानका क्रममा यस्तो रकम फेला परेको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...