Mantra
Mayametro Hospital

कञ्चनपुरमा २ लाख मूल्यको अवैध सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा २ लाख मूल्यको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपूूरबाट खटिएको प्रहरी टोलीले करिब २ लाख ८२ हजार ७५० मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। उक्त मूल्य बराबरको ट्रेक, सर्ट र ट्रयाकसुट नियन्त्रणमा लिइ थप कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...