Mantra
Mayametro Hospital

कञ्चनपुरमा १ लाख मुल्यको अबैध सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा १ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४ हजार ९६० बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...