Mantra
Mayametro Hospital

धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीको धनगढीमा गाडीले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा बा २ झ १५४० नम्बरको गाडीले ठक्कर दिँदा पैदल यात्री महिला घाइते भएकी हुन्।

गाडीको ठक्करबाट घाइते ६५ वर्षीया ती महिलाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...