Mantra
Mayametro Hospital

कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो।

सरीया उठाउने क्रममा बिजुलीको हाईटेन्सन तारमा छुन गई करेन्ट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। घाईते कठरीयाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै उपचारको क्रममा नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको जोशीले जानकारी दिए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...