Mantra
Mayametro Hospital

कञ्चनपुरबाट अबैध काठसहित एक जना पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट अबैध काठसहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुर, सव डिभिजन वन कार्यालय वाणी र हरीयाली सामुदायिक वन गुलरीयाको संयुक्त टोलीले कृष्णपुर नगरपालिका ४ वेलकुण्डी वस्ने दुखीराम रानालाई पक्राउ गरेको हो।

रानाले आफ्नो घर भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध सालको काठ गोलिया थान–२ (२१.१५ क्युफिट) बरामद गरि उक्त काठ र रानालाई नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारवाहीको लागि हरियाली सामुदायिक वन गुलरीया कञ्चनपुरलाई बुझाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...